सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा बद्रीकुमार गुरागाई

ललितपुर, ३ पुस
राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा बद्रीकुमार गुरागाईलाई नियुक्त भएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध सञ्चालक केबी उप्रेती प्रबन्धकीय जिम्मेवारीबाट बाहिरीए सँगै गुरागाईलाई प्रमुख कार्यकारी अधिकृतमा मंगलबार भएको सञ्चालक समितिको बैठकबाट नियुक्त भएका हुन् ।
सहकारी ऐन २०७४ को दफा ४१ (४) मा २ करोड भन्दा बढी कारोबार भएका सहकारी संघ संस्थाका सञ्चालकहरु कार्यकारी प्रमुख बन्न नपाइने व्यवस्था रहेको छ । सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजिनामा स्किृत गर्दै गुरागाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार