सहकारी अनुदानको लागि प्रस्ताव पेस गर्ने म्याद थप, मंसिर २९ गतेसम्म प्रस्ताव पेस गर्न सकिने
काठमाडौं, ९ मंसिर
बीउपुँजी वा पुँजीगत अनुदान प्राप्त गर्न चाहने सहकारी सङ्घ/संस्थाहरूले दरखास्त दिने म्याद थप भएको छ ।
सहकारी विभागको आव ०७५।०७६ को स्वीकृत कार्यक्रमअनुसार सहकारी सङ्घ/संस्थासँगको साझेदारीमा सहकारी आयोजना सञ्चालन गर्नका लागि दरखास्त दिने म्याद मंसिर २९ गते सम्म थप भएको हो ।
अनुदान प्राप्त गर्न चाहने सहकारी सङ्घसंस्थाहरूले सहकारी संस्थालाई अनुदान सुविधा प्रदान गर्ने निर्देशिका, २०७३ को अधीनमा रही नियमन क्षेत्राधिकारअनुसार सम्बन्धित स्थानीय तह वा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सिफारिससहित यस विभागमा आइपुग्ने गरी आयोजना प्रस्ताव पेस गर्न सहकारी विभागले आव्हान गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार