नेफ्स्कून सर्वोत्कृष्ट संस्था हाम्रो जनकल्याण र महिला जागरण

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले सर्वोत्कृष्ट साकोस घोषणा गरेको छ ।
संघको ३१ औं स्थापना दिवसको अवसरमा सम्मानको लागि सर्वोत्कृष्ट दुई सहकारी संस्था घोषणा गरेको हो । सर्वोत्कृष्ट संस्थामा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था, दोलखा रहेको छ । त्यस्तै महिला जागरण बचत तथा ऋण सहकारी संस्था, मकवानपुर (महिलाबाट मात्र व्यवस्थित) सर्वोत्कृष्ट घोषणा गरिएको हो ।
संघले साउन ३१ गते स्थापना दिवस मनाउँदै छ ।
प्रकाशित मिति : २०७५ साउन ३०
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार