राष्ट्रिय सहकारी बैंकको १६ वर्षे यात्रा

काठमाडौं ।
सहकारीहरुको एकमात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंक १६ वर्षमा प्रवेश गरेको छ । हालसम्म बैंकको ४४ वटा शाखा स्थापना भई कारोबार गरिरहेको छ ।
देशभरका १० हजार बढी सहकारी संघ संस्थाहरु सदस्य रहेको बैंकको रहेको छ । १ अर्ब शेयर रकम, १४ अर्ब निक्षेप र १२ अर्ब कर्जा लगानी र १६ अर्बको कुल कारोबार गरेको बैंकमा हाल ३ सय जना कर्मचारी कार्यरत रहेको बैंकले जनाएको छ ।
प्रकाशित मितिः २०७५ असार २६ गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
