सिको साकोसको एकीकरण घोषणा, सहकारी अभियानमा नमुना काम

बर्दिया । सिर्जना साकोस, कोशेली साकोस र लक्ष्मी साकोस एकिकरण भै सिको बचत तथा ऋण सहकारी बनेको छ । शुक्रबार एक भव्य समारोह बीच नेफ्सकुनका अध्यक्ष डिवि बस्नेतको प्रमुख आतिथ्यतामा एकीकरण घोषणा गरिएको हो ।
ठाकुरबाबा नगरपालिका– १ भुरीगाउँमा सहकारीको केन्द्रीय कार्यालय समेत उद्घाटन गरिएको छ ।
एकिकरणपछि संस्थाको सदस्य ५ हजार एक सय ५४ पुगेको छ ।
संस्थाको सेयर १ करोड ८५ लाख ७४ हजार, बचत १४ करोड ७० लाख ५४ हजार, ऋण लगानी १५ करोड १७ लाख ८६ हजार र सम्पत्ती १८ करोड ८७ लाख १८ हजार रहेको संस्थाका अध्यक्ष दामोदर अघिकारीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार