ऐतिहासिक मर्जरपछि बनेको सिको साकोसको अध्यक्षमा दामोदर अधिकारी
२०७५ असार ८, शुक्रबार

बर्दिया । सिर्जना साकोस, कोशेली साकोस र लक्ष्मी साकोस एकिकरण पश्चात बनेको सिको साकोसको अध्यक्षमा दामोदर अधिकारी चयन भएका छन् । उनी यस अघि र्सिजना साकोसका अध्यक्ष थिए ।
अधिकारी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ( नेफ्स्कून) का सञ्चालन सदस्य समेत हुन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उदयबहादुर खत्रि, उपाध्यक्षमा गनगसिंह भण्डारी, महासचिवमा रिना शाही, सचिवमा प्रकाशकुमार आचार्य, कोषाध्यक्षमा भरत अधिकारी चयन भएका छन् ।
त्यस्तै संस्थाको सदस्यहरुमा दिलसरा भण्डारी, शंकरबहादुर शाही, गोपिलाल थारु, गणेशकुमार ढकाल, दिपेन्द्रबहादुर बुढा, शुस्मा खड्का र खगेन्द्रप्रसाद उपाध्याय छन् ।
त्यसैगरी लेखा समितिको संयोजमा जीवनकुमार शाही र सदस्यहरुमा सुबिक्षा ज्ञवाली र गंगा थापा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार