सहयात्री सहकारीका अध्यक्ष पक्राउ
२०७५ असार १, शुक्रबार
धनकुटा । सहयात्री कृषि संस्था लिमिटेड, धनकुटाका अध्यक्ष तिलकबहादुर यसमाली पक्राउ परेका छन् । ५५ लाख रुपैयाँ हिनामिना गरी फरार रहेका यसमालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
धनकुटा–७ हुलाकटोलमा रहेको सहयात्री कृषि संस्था लिमिटेडको पैसा हिनामिना गरी अध्यक्ष यसमाली फरार थिए । अध्यक्ष यसमालीलाई आवश्यक कारबाहीको लागि बिहीबार नै जिल्ला प्रशासन कार्यालय पठाइ थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार