बर्दियाको तीन साकोस बीच ऐतिहासिक एकिकरण
२०७५ असार १, शुक्रबार


बर्दिया । सिर्जना साकोस, लक्ष्मी साकोस र कोशेली साकोस बीच एकिकरण भएको छ ।
तीन संस्था बीच एकिकरण भई सिको बचत तथा ऋण सहकारी संस्था, ठाकुरबाबा– १ भुरिगाउ बर्दिया ठाकुरबाबा नगरपालिकामा प्रथम सहकारी सस्था दर्ता भएको हो ।
संस्थाको मुख्य कार्यालय र २ सेवा केन्द्र बाट सदस्यहरुलाइ सेवा प्रदान गरिने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार