१५ भदौ २०८३, सोमबार

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड

२०७५ जेठ १७, बिहिबार
नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
गोकर्णेश्वर–६ जोरपाटी, काठमाडौँ
फोन : ०१–४९१७१०९, ४९१३६८२

इमेल ः ष्लाय२लबतगचबअिययउभचबतष्खभ।अयm।लउ वेब ः धधध।लबतगचबअिययउभचबतष्खभ।अयm।लउ

सदस्यको आर्थिक, सामाजिक एवम् सांस्कृतिक उद्देश्य परिपूर्ति गर्ने उद्देश्यका साथ वि.सं. २०६५ साल वैशाख २४ गते नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको हो । विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाहरुको सक्रियतामा नेचुरलको जन्म भएको हो ।
संस्थाले सहकारी अन्तर्राष्ट्रिय संघका सिद्धान्तलाई पालना गर्दै आफ्ना सदस्यहरुबाट बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने र शुलभ ब्याजदरमा सदस्यहरुलाई ऋण प्रवाह गर्ने गर्दछ ।
सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ ।
सदस्यबीचको सहकार्य, सामूहिक निर्णय, अन्तरसहकारी सम्बन्ध र समुदाय केन्द्रित गतिविधि सहकारीका मूलभुत पक्षहरु हुन् । यिनै गतिबिधिको सेरोफेरोमा नेचुरल सहकारी एउटा उत्कृष्ट सहकारी बन्दै समुदायकै पहिलो रोजाई बन्ने प्रयासमा रहेको छ । सदस्यहरुको माग एवम् चाहना बमोजिम वित्तीय तथा सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधिमार्फत् संस्थाको समग्र कारोबार वृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरको सहकारी निर्माण गर्ने प्रतिवद्धता संस्थाको छ ।
उद्देश्य
संस्थाको कार्य क्षेत्रभित्र रहेका सदस्यहरुको वित्तीय समाधानका लागि विश्वासिलो र पहिलो रोजाईको उत्कृष्ट सहकारी संस्था बनाउने ।
सेवाहरु
ब्द्यद्यक् सेवा
– ऋजभत्रगभ दययप सेवा
– बैकिङ्ग एप्स
– म्भउयकष्त धष्तजमचबध ब्भिचत सेवा (क्ःक्)
– ब्त्ः सेवा
– बिजुलीको महसुल भुक्तानी सेवा
– अनलाइन बिल भुक्तानी सेवा
– द्यचबलअजभिकक द्यबलपष्लन
– तबदभित तयउ गउ

रेमिट्यान्स सेवा ः
प्रभु, आईएमई, हिमाल रेमिट, वेस्र्टन युनियन लगायतका रेमिट्यान्स कम्पनीबाट स्वदेश र विदेशको कुनै पनि स्थानबाट पठाएको रकम संस्थाबाट उपलब्ध हुने । साथै संस्थाबाट स्वदेशको कुनै पनि स्थानमा रकम पठाउन सकिने ।
सदस्य केन्द्रित कार्यक्रमः
– सदस्य भ्रमण
– वृद्धवृद्धालाई तीर्थयात्रा
– बालबालिकाकालाई बर्थ डे केक
– सहकारी शिक्षा तथा तालिम
– वित्तीय साक्षरता कार्यक्रम
– विभिन्न सीपमुलक तालिम
आवद्धता ः
– जिल्ला सहकारी संघ लिमिटेड काठमाडौं
– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)
– राष्ट्रिय सहकारी बैक लिमिटेड
सामाजिक काम
– स्वच्छ पिउने पानी वितरण
– अपाङ्ग पुनस्र्थापना केन्द्र, नेपाललाई हरेक वर्ष सहयोग (खाद्यान्न, लत्ताकपडा र स्टेशनरी सामग्री)
– रक्तदान कार्यक्रम
– सामाजिक सुरक्षा जनचेतना कार्यक्रम
– धार्मिक कार्यक्रम
– ट्राफिक नियमबारे जनचेतना कार्यक्रम
– बागमती सरसफाई कार्यक्रममा सहभागिता
लगानीका क्षेत्रहरु
– कृषि तथा पशुपालन
– किराना पसल
– ह्याण्डिक्राफ्ट व्यवसाय
– चाउमिन उद्योग
– गलैंचा कारखाना
– कस्मेटिक पसल
– साना तथा घरेलु उद्योग
– लघुवित्त व्यवसाय (समुहमा लगानी)

पुरस्कार तथा सम्मान
विविध सम्मान
राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट कारोबार गर्ने संस्था

अभिलेख

लोकप्रिय