२२ कात्तिक २०८३, आईतवार

सानाकिसान ऋण मिनाह भ्रम मात्रै, यस्तो छ यथार्थ !

२०७५ जेठ १६, बुधबार
सानाकिसान ऋण मिनाह भ्रम मात्रै, यस्तो छ यथार्थ !

काठमाडौं । मंगलबार अर्थमन्त्रीले बजेट भाषणको बुदाँ नं. ७८ मा साना किसानहरुको साझा सहकारी मार्फत लिइएको भनेर उल्लेख छ । केही मिडियामा सहकारीमार्फत लिइएको ऋण मिनाहा भनेर समाचार आएपछि धेरै मानिसहरु भ्रममा परेका छन् ।
तर यथार्थ यस्तो रहेको छ ।
साझा सहकारीमार्फत लिएको ऋण मिनाह भनिएको हो । साझा सहकारी भनेका २०४८ सालभन्दा अघि श्री ५ को सरकारले खोलेका सहकारी हुन् । ती सहकारी अहिले सञ्चालनमा छैनन् । सहकारी सञ्चालनमा नभएपनि केहीमा ऋण भने बाँकी नै छ । ती ऋणलाई मिनाहा गर्न आवश्यक थियो । सोही अनुरुप सरकारले मिनाह गर्ने भनिएको हो ।

अभिलेख

लोकप्रिय