संस्था परिचयः उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड
संस्था परिचय
उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड
नागार्जुन–४ काठमाडौं
फोन : ०१–४०३४६४०, ४०३४५४१

काठमाडौंको पश्चिम भेगको नागार्जुन नगरपालिकामा रहेका महिलाहरु सदस्यलाई सहकारी अवधारणा बमोजिम प्रदान गर्दै आएको सेवा तथा सुविधामा समयअनुसार परिमार्जन गर्दै सदस्यबीच आपसी सहयोगको भावना अभिवृद्धि गर्न, सदस्यलाई रोजगारी तथा आयमूलक कार्यमा आर्थिक साधन सरल ढंगबाट उपलब्ध गराउने, आजको समाजमा महिला शसक्तिकरण अन्तर्गत महिलालाई विभिन्न प्रकारका क्षमता अभिवृद्धि गराई आर्थिक, सामाजिक एवं व्यक्तिगत रुपमा सक्षम बनाउने उद्देश्य बोकी सहकारी ऐन २०४८ अनुसार डिभिजन सहकारी कार्यालय काठमाडौंमा मिति २०६६ श्रावण ६ गते यस संस्थाको दर्ता भएको हो ।
दर्ता नं. : २४०५/२०६६/०६७
दर्ता मिति : २०६६ श्रावण ६ गते
सेयर पुँजी : ८४ लाख ११ हजार एक सय ।
निक्षेप : ४ करोड ३९ लाख
लगानी : ५ करोड ४० लाख
संस्थाबाट सञ्चालन भएका कार्यक्रमहरु
वार्षिक उत्सव
सहकारी दिवस
बीमा
लद्युवित्त
शिक्षा तथा तालिम
सदस्य हितकोष
नियमित अनिवार्य बचत
असूली प्रक्रिया
रक्तदान कार्यक्रम
वनभोज कार्यक्रम
सहकारी भ्रमण
प्रोत्साहन पुरस्कार
उपासना सम्मान
अन्तर सहकारी सम्बन्ध विकास
सदस्य सुविधा
सल्लाहकार समिति
सुदर्शन खनाल
राज्य लक्ष्मी श्रेष्ठ
मोहन ब. बस्नेत
सञ्चालक समिति
अध्यक्ष : अमरावती बलामी (महर्जन)
उपाध्यक्ष : ललना बज्राचार्य (मानव)
सचिव : शान्ति लक्ष्मी महर्जन
कोषाध्यक्ष : इन्दिरा चालिसे
सदस्य :
सानुनानी व्यञ्जनकार
पवित्रा के.सी.
पुष्पादेवी बलामी
तुलसा खड्का
राखी खनाल
लेखा समिति
संयोजक : उर्वशी रेग्मी
सदस्य : मैयाँ चापागाईं
सदस्य : रामप्यारी श्रेष्ठ

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार