१६ भदौ २०८३, मङ्गलबार

महासम्मेलनमा सहकारी प्रडक्ट प्रदर्शनी गर्न पाइने

२०७४ चैत ६, मङ्गलबार
महासम्मेलनमा सहकारी प्रडक्ट प्रदर्शनी गर्न पाइने

chiya1

काठमाडौं । चैत २१ र २२ गते सोल्टी होटलमा हुने दोस्रो सहकारी महासम्मेलनमा सहकारीबाट उत्पालित वस्तु तथा सेवाको प्रदर्शनी गर्न पाइने भएको छ ।

उक्त महासम्मेलनमा वस्तु तथा सेवाको प्रदर्शन तथा विक्रि गर्नका लागि सम्पर्क गर्न राष्ट्रिय सहकारी महासंघले अनुरोध गरेको छ ।

अभिलेख

लोकप्रिय