१६ भदौ २०८३, मङ्गलबार

हाम्रो उद्यमी साकोस ८ औं वर्षमा

२०७४ चैत ६, मङ्गलबार
हाम्रो उद्यमी साकोस ८ औं वर्षमा

sova

काठमाडौं । वनस्थली स्थित हाम्रो उद्यमी बचत तथा ऋण सहकारी संस्था (हाम्रो उद्यमी साकोस) ८ औं वर्षमा प्रवेश गरेको छ ।

संस्थामा ५ सयभन्दा बढी सदस्य रहेको छ । गत आर्थिक वर्षमा संस्थाको कारोबार १ करोड २१ लाख रहेको संस्थाकी अध्यक्ष शोभाकुमारी बाडाले जानकारी दिईन ।

संस्था बचत तथा ऋणको साथै सामाजिक कार्यमा समेत क्रियाशिल रहेको बाडाले बताईन ।

अभिलेख

लोकप्रिय