२२ कात्तिक २०८३, आईतवार

चक्रपाणि खनाल सहकारी मन्त्री, रामकुमारी चौधरी राज्यमन्त्री

२०७४ चैत २, शुक्रबार
चक्रपाणि खनाल सहकारी मन्त्री, रामकुमारी चौधरी राज्यमन्त्री

Pm_nepal_kp_oli-5aabd09ab09f37.28941943

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा चक्रपाणि खनाल ‘बलदेव’ कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री बनेका छन् ।

शुक्रबार ११ मन्त्री र चार राज्य मन्त्री थपिएपछि ओली मन्त्रिपरिषद् २२ सदस्यीय बनेका छ। नयाँ मन्त्रीले शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन् । यसैगरी माओवादीको तर्फबाट रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री बनेकी छन् ।

अभिलेख

लोकप्रिय