ऋषिराज घिमिरे बने एशियाली ऋण महासंघको अध्यक्ष
२०७४ फागुन ३०, बुधबार

काठमाडौं । ऋषिराज घिमिरेले एशियाली ऋण महासंघको अध्यक्षमा पदभार ग्रहण गरेका छन् । बुधबार एशियाली ऋण महासंघको ९१ औं सञ्चालक समितिको बैठकसँगै उनले पदभार ग्रहण गरेका हुन् । घिमिरे नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्कुन)का सल्लाहकार हुन् ।
दक्षिण कोरियाको ईन्चोन सहरमा २०१६ सेप्टेम्बरमा सम्पन्न महासंघको ३५औं साधारण सभबाट घिमिरे प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए । यस अघि उनी कोषाध्यक्ष थिए । घिमिरे २०१४ देखि एशियाली ऋण महासंघको बोर्डमा रहेका छन् भने २५ वर्षदेखि नेपालको सहकारी अभियानमा सहभागी छन् ।
अक्कुका वर्तमान अध्यक्ष चन्द्र चुल(सांग प्रतिनिधि आएको संस्थाले उनलाई प्रतिनिधिबाट हटाएपछि घिमिरेलाई अध्यक्ष भएका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार