सितापाईला सहकारीको स्वास्थ्य शिविरमा ६५० जना सहभागी
२०७४ फागुन २९, मङ्गलबार
काठमाण्डौं । सितापाईला बहुउद्धेश्यीय सहकारी संस्थाले स्थानीय हातेमालो युबा समुह नागार्जुन र शुभेच्छा हस्पिटल सँगको सहकार्यमा बृहत निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका उप(मेयर शुसिला अधिकारी र काठमाडौं महानगरपालिका(१६ का अध्यक्ष मुकुन्द रिजाल अतिथिमा रहेको शिविरमा ६५० जनाले निस्शुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।
कार्यक्रममा शुभेच्छा अस्पतालका डाक्टर, नर्स तथा प्राबिधिक त्यसैगरी हाते मालो युबा समुहका पदाधिकारीहरु र स्वयम सेबकहरु रहेको सितापाईला बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धरले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार