१६ भदौ २०८३, मङ्गलबार

सहकारीकर्मी महर्जनलाई राष्ट्रिय नारी सम्मान

२०७४ फागुन २४, बिहिबार
सहकारीकर्मी महर्जनलाई राष्ट्रिय नारी सम्मान

ab naharjan

काठमाडौँ । १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उपासना महिला साकोसका अध्यक्ष अमरावती बलामी (महर्जन) सम्मानित भएकी छन् ।

आम नागरिकमा बचत गर्ने बानीको विकास र प्रवद्र्धनमा सक्रिय रही आर्थिक विकासमा योगदान दिएको भन्दै नागरिक एकता समाजले ‘राष्ट्रिय नारी सम्मान–२०७४’ प्रदान गरेको हो ।

महिला तथा बालबालिका मन्त्री थममाया थापाले महर्जनलाई एक कार्यक्रमबीच सम्मान गरेकी हुन् ।

अभिलेख

लोकप्रिय