सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीका औजारहरु
२०७४ माघ २१, आईतवार
आन्तरिक नियन्त्रण प्रणाली भन्नाले व्यवस्थापनले तयार गरि लागु गरेको यस्तो प्रक्रिया हो जसले सञ्चालन को प्रभावकारिता, वित्तीय प्रतिवेदनको विश्वसनीयता तथा ऐन, नियमको परिपालना भएको सम्बन्धमा व्यवस्थापनलाई व्यावहारिक आश्वासन दिन्छ ।
आन्तरिक नियन्त्रण प्रणालीका औजारहरु
– अधिकार प्रत्यायोजन तथा जिम्मेवारी निर्धारण ।
– सहकारी संघ संस्थाहरुले पालना गर्नु पर्ने आचार संहिता ।
– वित्तीय सूचना र प्रतिवेदनको स्पष्टता ।
– कार्य संचालन विधिको स्पष्टता ।
– नीतिगत प्रकृयाको स्पष्टता ।
– योजना तथा वजेट प्रणालीको कार्यान्वयन ।
– सम्पतिको भौतिक शुरक्षा ।
सहकारी लेखा तथा लेखापरीक्षण दिग्दर्शनरद्दज्ञ
– आन्तरिक जांच र सन्तुलन प्रणाली ।
– कारोवारहरुको अध्यावधिक अभिलेखन ।
– प्रभावकारी अन्तरिक लेखापरीक्षण ।
– कमिकमजोरीहरुको सुधारात्मक ब्यवस्था ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार