जिल्ला सहकारी संघ तनहुँको अध्यक्षमा भट्टराई
तनहुँ
जिल्ला सहकारी संघ लिमिटेड तनहुँको ४१ औ वार्षिक साधारणसभाले श्रीप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
संघको उपाध्यक्षमा राजेन्द्र पिया, सचिवमा मदनप्रसाद पण्डित, कोषाध्यक्षमा दुर्गाप्रसाद पराजुली तथा सदस्यहरुमा भगवती देउजा, सीता थापा मगर, बमबहादुर थापा, ऋषिबहादुर बस्नेत, गजेन्द्रराज पन्थ, प्रदीप काफ्ले, अर्जुन गुरुङ रहनु भएको छ ।
यस्तै साधारणसभाले सीताराम बजगाई सयोजक तथा भानुभक्त चापागाई र कृष्णराज पन्थ सदस्य रहेको लेखा समिति चयन गरेको निर्वाचन उपसमितिका संयोजक देवीबहादुर बस्नेतले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
