२२ कात्तिक २०८३, आईतवार

सहकारी बैंकका प्रबन्ध सञ्चालक उप्रेती सम्मानित

२०७४ पुष १३, बिहिबार
सहकारी बैंकका प्रबन्ध सञ्चालक उप्रेती सम्मानित

kb upreti

बागलुङ । राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेती सम्मानित भएका छन् ।

लामो समयदेखि सहकारी अभियानमा सक्रिय भएर सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आदर्श सञ्चार सहकारी संस्थाले ११ वार्षिक साधारणसभाका अवसरमा सम्मान गरेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गर्भनर डा.युवराज खतिवडाले प्रबन्ध सञ्चालक उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका थिए ।

अभिलेख

लोकप्रिय