हैटौंडा बचतको स्थापना दिवसमा मैत्रीपूर्ण फुटवल

हेटौंडा । हेटौंडा बचत तथा ऋण सहकारी संस्था, हेटौंडा ७ नागस्वतीको १९ अौं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्रतर्गत बिहीबार भएको मैत्रीपूर्ण फुटवल खेलका सञ्चालक महिला विजयी भएका छन् ।
संस्थाका महिला सञ्चालक र महिला शेयर सदस्य बिच भएको खेलमा १ गोलका साथ सञ्चालक महिला बिजयी भएका हुन सञ्चालकको तर्फबाट महिला समिति सचिव उर्मिला अधिकारीले १ गोल गरेकी थिईन ।
निकै रोमाञ्चक खेलको उद्घाटन वटा नं। ७का अध्यक्ष राजन थापाले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
