कुन-कुन सहकारीले पाए नेफ्स्कून अवार्ड?

काठमाडौं । नेफ्स्कूनको २६ औं बार्षिक साधारणसभामा अन्तराष्ट्रिय ब्राण्ड (एक्सेस) प्राप्त १९ र राष्ट्रिय ब्राण्ड (प्रोवेशन) प्राप्त १४ वटा बचत तथा ऋण सहकारी संस्थाहरूलाई ब्राण्ड प्रदान गरिएको छ । आ.ब. २०७३/०७४ को प्रोवेशन ब्राण्ड प्राप्त साकोसहरूमा काठमाडौंको महिला शक्ति, धादिङको श्रोत परिचालन, चितवनको ग्रामिण, चित्रवन, प्रभात दिदीबहिनी, दीपज्योति र भरतपुर साकोस, त्यसैगरी रुपन्देहीको देवदह र कोलिया साकोस, नवलपुरको नवप्रगति र परोपकार साकोस, नवलपरासीको ग्रामिण, सल्यानको ग्रामिण, बर्दियाको सृजना साकोस रहेका छन् ।
देशभरिबाट उत्कृष्ट साकोस
बुडोल सामुदायिक साकोस, काभ्रे
महिलाहरुबाट मात्र सञ्चालित
नमुना महिला साकोस, रुपन्देही
उत्कृष्ट जिल्ला बचत संघ
जिल्ला बचत संघ बागलुङ्ग
संस्थापक अध्यक्ष पुरस्कार
महिलातर्फ सावित्री धौबडेल, भक्तपुर
पुरुषतर्फ भरतप्रसाद शर्मा, काभ्रे
नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान
भेषनारायण दाहाल, काठमाण्डौ
अमृता सुब्बा, सुनसरी
प्रादेशिक उत्कृष्ट सहकारी
प्रदेश नं १
सुनपकुवा साकोस, मोरङ्ग
प्रदेश नं. २
सगरमाथा साकोस, बारा,
प्रदेश नं. ३
शुभकामना साकोस, भक्तपुर
प्रदेश नं. ४
नवप्रगति साकोस, नवलपरासी
प्रदेश नं. ५
ग्रामिण साकोस, नवलपरासी
प्रदेश नं. ६
जनहितकारी साकोस, सुर्खेत
प्रदेश नं. ७
जीवनज्योति साकोस, बैतडी
नेफ्स्कून विद्वता पुरस्कार
ज्ञानेन्द्र प्रसाद पौडेल (पीएचडी), बागलुङ्ग
नेफ्स्कून राईफाईसन क्रेडिट युनियन पुरस्कार
एशियाली ऋण महासंघ, थाईल्याण्ड
उत्कृष्ट व्यवस्थापक पुुरस्कार
कल्याणकारी साकोस ललितपुरका व्यवस्थापक कुमार खत्री
नेफ्स्कून उत्कृष्ट कर्मचारी
कार्यक्रम विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना
नेफ्स्कून प्रशंसा पुरस्कार
नेकोस प्लस सफ्टवयर
हाम्रो जनकल्याण साकोस, दोलखा
अन्तरलगानी तर्फ
किसान कल्याण साकोस, सुनसरी
सहकारी सदस्य सुरक्षा योजनातर्फ
रमाईलो साकोस, मोरङ्ग
लघुवित्त कार्यक्रमतर्फ
सिद्धार्थ साकोस, कपिलवस्तु
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार