सहकारी बैंकका सहायक अधिकृत उप्रेतीलाई उत्कृत कर्मचारी सम्मान
२०७४ पुष ६, बिहिबार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका सहायक अधिकृत केदारनाथ उपे्रती उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भएका छन् ।
बैंकको १४ औं वार्षीक साधारणसभाको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले उप्रेतीलाई सम्मान गरेका हुन् । पोखरा शाखाका प्रमुख उप्रेती अधिकृत स्तरबाट सम्मानित भएका हुन् ।
यसैगरी सहयोगी स्तरबाट यज्ञप्रसाद अर्याल (लगनखेल शाखा) र सहायक स्तरबाट वरिष्ठ सहायक राम शरण सापकोटा (चापागाउ शाखा ) सम्मानित भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार