श्रेष्ठलाई सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार
२०७४ पुष ६, बिहिबार

काठमाडौं । सहकारी पत्रकार काजी श्रेष्ठ सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
राष्ट्रिय सहकारी बैंकको १४ औं वार्षिक साधारणसभाबाट ११ हजार १ सय ११ रुपैंया सहित प्रशंसा पत्रबाट उपराष्ट्रपति नन्दहबादुर पुनले सम्मान गरेका हुन् ।
सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांक गर्दै पुरष्कृत गरेको हो ।
श्रेष्ठ विगत ६ वर्षदेखि सहकारी पत्रकारितामा कृयाशिल छन् । श्रेष्ठ अन्नपूर्ण पोष्ट् राष्ट्रिय दैनिकका उपसम्पादक पनि हुन् । एक वर्षदेखि उनी अन्नपूर्णमा कार्यरत छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सदस्यका गुनासा, सुझाव तथा सल्लाह संकलन गर्दै राष्ट्रिय सहकारी बैंक
११ असार २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकमा विज्ञ सञ्चालक बन्न अवसर, आवेदन खुला
११ असार २०८३, बिहीबार