यी हुन् सहकारी बैंकले पुरस्कृत गरेका संघ/संस्था

राष्ट्रिय सहकारी बैंकको १४ औं वार्षिक साधारण सभाबाट सम्मानित पुरस्कृत हुने संस्था
उत्कृष्ट संघ
रुपन्देही बचत तथा ऋण सहकारी संघ लि., रुपन्देही
उत्कृष्ट महिला सहकारी संस्था
भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका–३ दाङ
उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था
कोलिय सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. देवदह रुपन्देही
(बचत तथा ऋण बाहेक)
नारायणी बहुउद्देश्यीय सहकारी संस्था लि, मकवानपुर, हेटौंडा
सहकारी बैंक उत्कृष्ट प्रादेशिक उत्कृट सदस्य संस्था सम्मान
प्रदेश नं १
उत्कृष्ट सहकारी बचत तथा ऋण सहकारी
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि., दमक झापा
उत्कृष्ट सहकारी (बचत तथा ऋण बाहेक)
जुरोपानी बहुउद्देश्यीय सहकारी संस्था लि., गौरादह झापा
प्रदेश नं. २
उत्कृष्ट बचत तथा ऋण सहकारी
नव विकास बचत तथा ऋण सहकारी संस्था लि., चन्द«पुर रौतहट
उत्कृष्ट सहकारी (बचत तथा ऋण बाहेक)
समाज सेवी कृषि सहकारी संस्था लि., ईश्वरपूर–४ सर्लाही
प्रदेश नं. ३
उत्कृष्ट सहकारी (बचत तथा ऋण)
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. काभ्रे, बनेपा
उत्कृष्ट सहकारी (बचत तथा ऋण बाहेक)्
सपनातिर्थ बहुउद्देशीय सहकारी संस्था लि., टोखा कामाडौं
प्रदेश नं. ४
उत्कृष्ट सहकारी (बचत तथा ऋण)
एकता सहकारी संस्था लि., बा.न.पा.२ बागलुङ
उत्कृष्ट सहकारी (बचत तथा ऋण बाहेक)
आर्दश संचार सहकारी संस्था लि., बा.न.पा.२, बागलुङ
प्रदेश नं. ५
उत्कृष्ट सहकारी (बचत तथा ऋण)
देवदह बचत तथा ऋण सहकारी संस्था, देवदह, रुपन्देही
उत्कृष्ट सहकारी (बचत तथा ऋण बाहेक)
साना किसान कृषि सहकारी संस्था, राप्ती सोनारी–८ बाँके
प्रदेश नं. ६
उत्कृष्ट सहकारी (बचत तथा ऋण)
हिमाली बचत तथा ऋण सहकारी संस्था लि., सुर्खेत
उत्कृष्ट सहकारी (बचत तथा ऋण बाहेक)
गोठपाडा कृषक सहकारी संस्था लि. दैलेख
प्रदेश नं. ७
उत्कृष्ट सहकारी (बचत तथा ऋण)
नमस्ते बचत तथा ऋण सहकारी संस्था लि., धनगढी
उत्कृष्ट सहकारी (बचत तथा ऋण बाहेक)
लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लि., डोटी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका समस्या समाधान गर्न चार्टर्ड एकाउन्टेन्टसँग छलफल
९ बैशाख २०८३, बुधबार
सहकारीका ऋणीलाई सरकारको १५ दिने अल्टिमेटम
९ बैशाख २०८३, बुधबार