१४ सहकारीले पाए प्रोवेशन ब्राण्ड

काठमाडौं ।
नेफस्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका कार्यक्रम प्रोवेशन अन्तर्गत यस वर्ष १४ वटा बचत तथा ऋण सहकारी संस्था (साकोस)ले प्राप्त गर्न सफल भएको छ ।
पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड पाउने साकोसहरु निम्न रहनेका छन् ।
दीपज्योति साकोस, चितवन
ग्रामिण साकोस, चितवन
प्रभात दिदीबहिनी साकोस, चितवन
चित्रवन साकोस, चितवन
परोपकार साकोस, नवलपुर
सिर्जना साकोस, बर्दिया
कोलिया साकोस रुपन्देही
ग्रामीण साकोस, नवलपरासी
भरतपुर साकोस, चितवन
महिला शक्ति साकोस, काठमाडौं
श्रोतपरिचालन साकोस, धादिङ
देवदह साकोस, रुपन्देही
ग्रामिण साकोस, सल्यान
नवप्रगति साकोस, नवलपुर
कार्यक्रमका उद्देश्यहरु
प्रमाणीकरण मार्फत संस्थाको स्तरीकरण गरी गुणस्तर सुनिश्चित गर्ने
वित्तीय रुपमा स्वस्थ तथा सुरक्षित रहँदै सदस्य मैत्री प्रतिस्र्धात्मक सेवा प्रवाह गर्न सक्षम बनाउने
साकोसको योजनाबद्ध विकास तथा व्यवसायिक सेवा प्रवाहमा गुणस्तरको सुनिश्चिता गर्ने
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार