२२ कात्तिक २०८३, आईतवार

राष्ट्रिय सहकारी बैंकद्वारा १४ प्रतिशत लाभांश प्रस्ताव

२०७४ पुष ५, बुधबार
राष्ट्रिय सहकारी बैंकद्वारा १४ प्रतिशत लाभांश प्रस्ताव

NCBL

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्यहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बिहीबार (पुष ६ गते) हुने बैंकको चौधौं वार्षिक साधारणसभामा १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिदैं छ ।

बैकमा शेयर लगानी गर्ने शेयरधनी/सदस्यहरुको लगानीमा यथोचित प्रतिफल प्रदान गर्ने उद्देश्य अनुरुप विगत देखिनै १३ प्रतिशत लाभाशं वितरण गर्दै आईरहेको छ ।

यसैगरी बैंकले गत आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट १३.५ प्रतिशत लाभाशं वितरण गरिएको थियो ।

अभिलेख

लोकप्रिय