सञ्चारकर्मी यादव हुमागाई सम्मानित
२०७४ पुष १, शनिवार

काठमाडौं । १० वर्षदेखि आर्थिक संगै सहकारी पत्रकारितामा क्रियाशिल यादव हुमागाईं उपासना महिला सहकारीको ८ औं वार्षिक साधारणसभामा सम्मानित भएका छन् ।
पत्रकारितामार्फत सहकारी क्षेत्रमा पु¥याएको उच्च मूलयांकन गर्दै सम्मानित गरिएको संस्थाले जनाएको छ । हुमागाई नेपाल सहकारी पत्रकार समाज (सिजेएन) का संस्थापक अध्यक्ष रहेका हुमागाईं कारोबार दैनिकमा आवद्ध छन् ।
यसैगरी महिला शसक्तिकरणमा योगदान पु¥याएको भन्दै पत्रकार जानुका ढकाल पनि सम्मानित भएकी छिन् । यस्तै सहकारी बैंकका सुचना अधिकृत नविन कुमार कार्की पनि सम्मानित भएका छन् ।
यसैगरी संस्थाले उत्कृट कर्मचारी रिता नगरकोटी, कर्जा वाहक अञ्जु सुवाल, बचतकर्ता रुक्मीणी श्रेष्ठ, असल जोडी भगवती तथा भरत न्यौपाने, उत्कृष्ट प्रतिभा प्रकृति रेग्मी र महिला उद्यमी अनिता बुढाथोकीलाई पनि सम्मानित भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
गर्भदेखि मृत्युसम्म सदस्यको साथमा रहने सिवाईसी, महिलालाई उद्यमशील बनाउने नीति
३१ असार २०८३, बुधबार
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार