धादिङका सहकारीकर्मी जगत सिंखडा बने प्रदेश सांसद
२०७४ मंसिर २२, शुक्रबार

धादिङ । सहकारीकर्मी जगत सिंखडा धादिङ क्षेत्र नं २ (२) बाट प्रदेशसभामा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार सिंखडा सहिद स्मृति सञ्चार सहकारी संस्थाका अध्यक्ष हुन् ।
वाम गठबन्धनबाट उम्मेदवार बनेका सिंखडाले १७ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका डम्बर तामाङले १५ हजार ७ सय ७४ मत ल्याए ।
तामाङलेभन्दा सिंखडाले १८ सय ३१ मत बढी ल्याएका छन् । उक्त क्षेत्रमा २२ सय २८ म बदर भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार