सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल

काठमाडौं । सहकारी अभियान्ता दक्ष पौडेल सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त भएका छन् । राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सहअध्यक्षमा नियुक्त गरेको हो ।
अर्थबजार डटकमसंग कुरा गर्दै पाैडेलले – सहकारी क्षेत्रकाे संस्थागत विकास र मर्जरको अभियान सञ्चालन गरी संस्थाहरुलाई बलियो बनाउनु मेरो मुल उदेश्य रहनेछ अाफ्नो मुल उदेश्य रहेको बताए ।
बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने व्यवस्था छ । पौडेल यसअघि बोर्डको सञ्चालक थिए । उनी व्यावसायिक घराना प्रभु समूहका सञ्चालक समेत हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
