२२ कात्तिक २०८३, आईतवार

जनहितकारी साकोसले संचालनमा ल्यायो मोबाइल एप्स

२०७४ असोज २८, शनिवार
जनहितकारी साकोसले संचालनमा ल्यायो मोबाइल एप्स

Untitled

सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि सुर्खेतको १९ औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाले साधारणसभाको अवसरमा मोबाइल एप्स सेवाको समेत सुभारम्भ गरेको छ ।

सदस्यहरुलाई आफ्ना नियमित आर्थिक क्रियाकलापको जानकारीका साथै विभिन्न युटिलिटी सेवाहरु र आफ्नो खाताबाट अरुलाई भुत्तानी गर्न सकिने एकाउन्ट ट्रान्सफर सेवा समेत संचालनमा ल्याएको छ ।

सदस्यहरुलाई यो सेवाको सदुपयोग गर्न संस्थाका अध्यक्ष हरिहरनाथ योगीले बताए ।

हाल संस्थामा ३७०० जना शेयर सदस्य छन् भने २९ करोडको वासलात रहेको छ ।

अभिलेख

लोकप्रिय