२२ कात्तिक २०८३, आईतवार

सहकारी विधेयक, २०७४ पारित (विधेयकको पूर्ण पाठ सहित)

२०७४ असोज ३, मङ्गलबार
सहकारी विधेयक, २०७४ पारित (विधेयकको पूर्ण पाठ सहित)

काठमाडौं ।
संसद्को आजको बैठकले ‘सहकारी विधेयक, २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ। सहकारी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकलाई  सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले उक्त विधेयक प्रस्तुत गरेकी थिइन्।
पूरा विधेयक पढ्न यहाँ क्लिक गर्नुहोस्
http://www.parliament.gov.np/uploads/attachments/k8qxagirvxxnfh8x.pdf

अभिलेख

लोकप्रिय