२२ कात्तिक २०८३, आईतवार

सितापाईला सहकारीले सुरु गर्यो विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम

२०७४ असोज १, आईतवार
सितापाईला सहकारीले सुरु गर्यो विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम

sitapaila 2
काठमाडौं । सितापाईला बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम नागार्जुन–१० मा रहेको अमरज्योती माध्यामिक विद्यालयबाट शुरु गरेको छ । संस्थाले सीतापाइला अमरज्योती विद्यार्थी बचत क्लब समेत गठन गरेको छ ।
विद्यार्थी साक्षरता कार्यक्रमको बिषयमा संस्थामा अध्यक्ष केदार मानन्धर र बिद्यालयका प्रधानाध्यापक सुन्दर पन्तले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा संथाका संचालक सविना शाक्य, शिक्षा समितिका सदस्य रविन महर्जन, मुख्य वित्त निर्देशक अनिल कुमार मानन्धर , प्रबन्धक लक्ष्मी राम शर्मा र सहायक प्रबन्धक बिना राउतको उपस्थिती थियो ।
बिद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको उपस्थिती रहेको संस्थाले जनाएको छ ।
sitapalila

अभिलेख

लोकप्रिय