विशाल को–अपरेटिभको खुद मुनाफा १ करोड ८० लाख

पोखरा । पोखराको बुद्धविशाल बजार स्थित विशाल को–अपरेटिभले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
शनिबार सम्पन्न १८औं वार्षिक साधारणसभाले सदस्यलाई १५ प्रतिशत लाभांश प्रदान गरिने प्रस्ताव पारित गरेको छ । यस अवधिमा सहकारीले आयकर र अन्य कर गरी ५८ लाख ८ हजार ६ सय ८० रुपैयाँ कर दाखिला गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
