उपासना महिला सहकारी ८ औं वर्षमा प्रवेश
काठमाडौं । सितापाइला स्थित उपासनामहिला बचत तथा ऋण सहकारी संस्था ८ औं वर्षमा प्रवेश गरेको छ । २०६६ साउन ६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई कारोबार सुभारम्भ गरेको यस संस्थाले छोटो समयमै सफल सहकारीको परिचय दिन सफल भएको छ ।
२९ जना सदस्यबाट ५ लाख सेयर पूँजीबाट सुरु गरिएको यस संस्थामा हाल करिब ४ हजार सदस्य पुगेको छ । संस्थाले सदस्यहरुलाई सरल कर्जा लगानी, बचत संकलन र उद्यम तथा व्यवसाय प्रवद्र्धनमा प्रभावकारी ढंगले काम गरिरहेको छ । सदस्यहरुलाई वित्तिय सेवा अलावा सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ ।
संघर्ष, लगाव, लगान र समर्पणले संस्थालाई यो स्थान सम्म ल्याउन सफल भएको संस्थाका अध्यक्ष अमरावती महर्जन बताउहुनुहन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
