२२ कात्तिक २०८३, आईतवार

महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा चुनाव लड्दै सहकारीकर्मी

२०७४ जेठ २४, बुधबार
महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा चुनाव लड्दै सहकारीकर्मी

chunabदार्चुला । महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा जिल्लाका सहकारीकर्मी उपप्रमुखमा उम्मेदवारी दिने भएका छन् ।

दुहुँ गाउँपालिकामा उपाध्यक्षमा जिल्ला सहकारी संघ लि. दार्चुलाका प्रतिनिधि तथा ग्रामिण विकास उपभोक्ता सहकारी संस्थाका अध्यक्ष इश्वरी जोशी उम्मेदवारी दिएका छन् ।

त्यस्तै  महाकाली नगरपालिकाको उपप्रमुखमा जिल्ला सहकारी संघ लि. दार्चुलाका पूर्व कोषाध्यक्ष तथा लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था लि.का सचिव सुनिता बोहरा उम्मेदवारी दिने बताइएको छ ।

अभिलेख

लोकप्रिय