२२ कात्तिक २०८३, आईतवार

लोकप्रिय सहकारीद्वारा सदस्यलाई सहयोग

२०७४ जेठ ३, बुधबार
लोकप्रिय सहकारीद्वारा सदस्यलाई सहयोग

lokpriya

बारा । लोकप्रिय बचत तथा ऋण सहकारी निजगढ-७ बाराले निजगढ-५ निवासी सदस्य सुभद्रा दुलाल गौतमको उपचारको लागि नगद सहयोग गरेको छ ।

सुभद्रा केही महिना देखि गम्भिर रोगका कारण काठमाडौंको एक अस्पतालमा उपचार गराईरहेकी छिन् । सहकारीले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको लागि सुभद्राको परिवारलाई नगद १० हजार र ३ महिना सम्मको ब्याज नलाग्ने गरी एक लाख रूपैयाँ हस्तान्तरण गरेको छ ।

अभिलेख

लोकप्रिय