२२ कात्तिक २०८३, आईतवार

सिवाईसी साकोसको सप्ताहव्यापी योजना तर्जुमा गोष्ठी सुरु

२०७४ वैशाख १०, आईतवार
सिवाईसी साकोसको सप्ताहव्यापी योजना तर्जुमा गोष्ठी सुरु

bag

बागलुङ : चारतारे युवा क्लव सिवाईसी नेपालले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रम अन्तर्गत कार्यक्रमको गुणस्तर वृद्धि र वित्तीय सेवाको पहुँच वृद्धि गर्ने उद्देश्य सहित हाम्रो प्रतिबद्धता, लघुवित्तमा शुद्धता भन्ने मूल नाराका साथ बैशाख ९ देखी १५ गतेसम्म योजना तर्जुमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बागलुङ बजारबाट शुरुवात भएको छ ।

संस्थाका विभिन्न १९ वटा शाखा कार्यालयहरु मध्ये बागलुङ, कुश्मिसेरा, बेलवगर र अक्षते शाखाका संस्थाद्धारा गठित साविकका गाविस तथा नपा स्तरीय सञ्जालका निर्देशक, उपनिर्देशक र प्रवक्ताहरुको उपस्थिती रहेको छ ।

अभिलेख

लोकप्रिय