२२ कात्तिक २०८३, आईतवार

काठमाडौंका क्यापिटल, देब दर्शन र कलामैला कृषि सहकारी उत्कृष्ठ

२०७३ चैत २०, आईतवार
काठमाडौंका क्यापिटल, देब दर्शन र कलामैला कृषि सहकारी उत्कृष्ठ

ktm coop

काठमाडौं । डिभिजन सहकारी कार्यालयले ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंका तीन सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा पुरस्किृत गरेको छ ।

क्षेत्रपाटी स्थित क्यापिटल बचत तथा ऋण सहकारी संस्था, थानकोट सिथत देब दर्शन बचत तथा ऋण सहकारी संस्था र दक्षिणकाली स्थित कलामैला कृषि सहकारी उत्कृष्ठ भएका हुन् ।

उत्कृष्ट सहकारीलाई सहकारी विभागका पूर्व रजिष्ट्रार सदुर्शन ढकालले पुरस्कार हस्तान्तरण गरे ।

अभिलेख

लोकप्रिय