२२ कात्तिक २०८३, आईतवार

पर्सा बचत संघको साधारणसभा सम्पन्न

२०७३ चैत ९, बुधबार
पर्सा बचत संघको साधारणसभा सम्पन्न

कार्यक्रममा प्रमुख अतिथी ठाकुरले सहकारी–सहकारी बीच सहकार्य र एकताको अवश्यकता रहेको बताए । सहकारी बीच एकता भए मात्र सहकारीबाट समाजको विकास गर्न सकिने उनको भनाई थियो ।
सभामा वार्षिक प्रगती प्रतिवेदन संघका सचिव पन्नालाल महतो, कार्यक्रम संचालन संघका सचिव पन्नालाल महतोले गरेका थिए ।

parsa copy

पर्सा । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको ८ औं वार्षिक साधारण सभा पर्साको बिरुवागुठी आमोदेबि मन्दिर परिसरमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष राजेश पन्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि बारा जिल्ला बचत संघ अध्यक्ष सतेन्द्र ठाकुर रहेका थिए । त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका युवा परिचालन उप समितीका सदस्य विरेन्द्रराज कडेंल, सुचना तथा संचार उप–समितीका सदस्य हरेराम पटेल, बारा जिल्ला बचत संघका लेखा समितिका संयोजक गोविन्द पुडासैनी, जिल्ला कृषि सहकारी संघ लि अध्यक्ष नरेश जैशवाल लगायत अतिथिको उपस्थिती रहेको थियो ।

अभिलेख

लोकप्रिय