२२ कात्तिक २०८३, आईतवार

६० औं राष्ट्रिय सहकारी दिवसमा उपासना सहकारीको रक्तदान

२०७३ चैत ८, मङ्गलबार
६० औं राष्ट्रिय सहकारी दिवसमा उपासना सहकारीको रक्तदान

received_1449449815126444
काठमाडौं । ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गर्ने क्रम सुरु भएको छ ।
सहकारी दिवसको अवसरमा सितापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उपासना र नेपाल रेडक्रस सोसाईटी, सितापाईला उप–शाखाको संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा संस्थाका सदस्य, संचालक समिति, लेखा समिति, कर्मचारी र सहकारीकर्मीहरुको उपस्थित रहेको थियो ।
 

अभिलेख

लोकप्रिय