‘राष्ट्रिय नारी स्वर्ण सम्मान २०७३’बाट अमरावती महर्जन सम्मानित

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सितापाईला काठमाडौंका अध्यक्ष तथा जिल्ला सहकारी संघ काठमाडौंका सञ्चालक अमरावती महर्जन ‘राष्ट्रिय नारी स्वर्ण सम्मान २०७३’ सम्मानित भएकी छिन् ।
विगत डेढ दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ सहकारीको क्षेत्रमा सक्रिय एक अनुकरणीय र प्रेरणादायी व्यक्तित्व एवं सामाजिक अभियन्ता स्वरुप उनी सम्मानित भएकी हुन् ।
राष्ट्रिय नागरिक विकास समाजले सहकारी, सामाजिक तथा आर्थिक रुपान्तरणको लागि पु¥याउदै आएको प्रशंसनीय, अनुलनिय एवं अवीस्मरणीय कार्यको उच्च मुल्यांकन गर्दै १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मान गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
