२२ कात्तिक २०८३, आईतवार

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’

२०७३ फागुन १८, बुधबार
‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’

काठमाडौं । राष्ट्रिय सहकारी संघले ६० औं राष्ट्रिय सहकारी दिवसका लागि ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नारा तय गरेको छ ।
नेपालमा बखानपुर ऋण सहकारी संस्था वि सं २०१३ चैत २० स्थापना भएको थियो । यसै दिनको स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

अभिलेख

लोकप्रिय