मर्जर अभियानमा विकू बचत
नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्था, गैडाकोट–८ नवलपरासी र हिमकिरण बचत तथा ऋण सहकारी संस्था, कुमारवर्ती–८ नवलपरासी बीच एकिकरण भएको छ ।
एकिकरण पछि संस्थाको नाम विकू बचत तथा ऋण सहकारी संस्था, लिमिटेड गैडाकोट–८ नवलपरासी रहेको छ । यस अघि दुई संस्था बिकूमा गाभिएका थिए । श्री गणेश बचत तथा ऋण सहकारी संस्था र दाजु–बहिनी बचत तथा ऋण सहकारी संस्था विकू सहकारीमा गाभिएका थिए ।
विकूमा हाल करिब २५ हजार सेयर सदस्य र करिब पौने २ अर्ब पुँजी रहेको रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
