बैंकले ब्याजदर बढाउँदा संकटमा सहकारी
काठमाडौं । केही महिनायता बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर बढाएका छन् ।
बैंकरूले मुद्दतीमा साढे ११ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । त्यस्तै बचतमा चार/पाँच प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन् । यससको प्रत्यक्ष असर सहकारीमा पनि पर्ने देखिएको छ । मुद्दतीमा साढे ११ प्रतिशतसम्म ब्याज दिन थालेपछि सहकारीबाट बैंकमा रकम ट्रान्सफर हुन थालेको छ ।
सहकारी संस्थाहरुले आर्कषक व्याज दिने गरेका कारण सर्वसाधरण सहकारीतर्फ आर्कषित भएका थिए तर बैंकहरुलेनै धेरै ब्याज दिनथालेपछि बैंक तर्फनै आर्कषित हुन थालेका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
