२२ कात्तिक २०८३, आईतवार

खतिवडा सम्मानित

२०७३ माघ १, शनिवार
खतिवडा सम्मानित

khatiwada

काठमाडौं । सहकारी सञ्चार मासिकका प्रधान सम्पादक अर्जुन खतिवडा सम्मानित भएका छन् ।

गुर्जुधारा बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार सम्पन्न ७ औं बार्षिक साधारणसभाको अवसरमा सम्मानित भएका हुन् । सहकारी क्षेत्रमा पत्रकारिताको माध्यमबाट उल्लेखनिय योगदान गरे बापत उनलाई सम्मान गरेको हो । खतिवडा सहकारी हकहित राष्ट्रिय समाजको अध्यक्ष समेत हुन् ।

अभिलेख

लोकप्रिय