२२ कात्तिक २०८३, आईतवार

कांग्रेसी सहकारीकर्मीको गोष्ठी सम्पन्न

२०७३ पुष २१, बिहिबार
कांग्रेसी सहकारीकर्मीको गोष्ठी सम्पन्न

coop2

काठमाडौं । नेपालको सहकारी आन्दोलनमा नेशनल को–अपरेर्टस एलाईन्सको भूमिका विषयक राष्ट्रिय गोष्ठी बुधबार सम्पन्न भएको छ ।

गोष्ठिमा नेपाली कांग्रेसका पार्टी सभापती शेरबहादुर देउवा, रक्षा मन्त्री तथा नेपाली कांग्रेस सहकारी विभाग प्रमुख बालकृष्ण खाँण, सहकारी तथा गरीबी निवारण मन्त्री हृदयराम थानी लगायत नेताहरुको उपस्थित रहेको थियो ।

गोष्ठिमा प्रस्तावित सहकारी ऐनका विषयमा एलाईन्स अध्यक्ष डिल्लीराम तिवारी र एलाईन्सका बारेमा सचिव राजेन्द्र पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

coop

गोष्ठिमा देशभरका सहकारीकर्मीहरुको उपस्थित रहेको थियो ।

अभिलेख

लोकप्रिय