२२ कात्तिक २०८३, आईतवार

लेखापरीक्षण प्रतिवेदन तयार गर्दा पालन गर्नुपर्ने मापदण्डहरु

२०७३ पुष १८, सोमबार
लेखापरीक्षण प्रतिवेदन तयार गर्दा पालन गर्नुपर्ने मापदण्डहरु

लेखापरीक्षकले प्रतिवेदन मार्फत संस्थाले अनुसरण गरेको लेखाविधि वारे आफ्नो स्पष्ट राय प्रकट गरेको हुनु पर्दछ । उसले प्रतिवेदनमा कैफियत सहितको सशर्त राय वा कैफियत रहितको सहमतिपूर्ण राय प्रस्तुत गर्न सक्दछ ।

  • संस्थाको वितीय विवरण सर्वमान्य लेखा सिद्धान्त वमोजिम तयार गरिएको छ छैन र ती लेखा सिद्धान्तहरुको विगत वर्तमानको प्रयोगमा सुसंगतता छ छैन ।
  • संस्थाको वितीय विवरण सम्वन्धित ऐन नियम र अन्य प्रचलित कानून वमोजिम तयार गरिएको छ छैन ।
  • संस्थाको वितीय विवरणको प्रस्तुतिमा सवै प्रकारका सूचनाहरु प्रयाप्त मात्रामा खुलस्त गरिएको छ छैन ।
  • संस्थाको वितीय विवरणममा दर्साइएको तथ्य र लेखापरीक्षणको क्रममा प्राप्त जानकारी वीच सामन्जस्यता छ छैन ।

अभिलेख

लोकप्रिय