लेखापरीक्षण प्रतिवेदन तयार गर्दा पालन गर्नुपर्ने मापदण्डहरु
लेखापरीक्षकले प्रतिवेदन मार्फत संस्थाले अनुसरण गरेको लेखाविधि वारे आफ्नो स्पष्ट राय प्रकट गरेको हुनु पर्दछ । उसले प्रतिवेदनमा कैफियत सहितको सशर्त राय वा कैफियत रहितको सहमतिपूर्ण राय प्रस्तुत गर्न सक्दछ ।
- संस्थाको वितीय विवरण सर्वमान्य लेखा सिद्धान्त वमोजिम तयार गरिएको छ छैन र ती लेखा सिद्धान्तहरुको विगत वर्तमानको प्रयोगमा सुसंगतता छ छैन ।
- संस्थाको वितीय विवरण सम्वन्धित ऐन नियम र अन्य प्रचलित कानून वमोजिम तयार गरिएको छ छैन ।
- संस्थाको वितीय विवरणको प्रस्तुतिमा सवै प्रकारका सूचनाहरु प्रयाप्त मात्रामा खुलस्त गरिएको छ छैन ।
- संस्थाको वितीय विवरणममा दर्साइएको तथ्य र लेखापरीक्षणको क्रममा प्राप्त जानकारी वीच सामन्जस्यता छ छैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
