२२ कात्तिक २०८३, आईतवार

यी सहकारी मार्फत सञ्चालन गर्न सकिने उद्योग व्यवसाय !

२०७३ पुष १३, बुधबार
यी सहकारी मार्फत सञ्चालन गर्न सकिने उद्योग व्यवसाय !

(क) कृषि उत्पादन, भण्डारण, प्रशोधन, वितरण, बजारिकरण तथा कृषि सामाग्रीको आपूर्ति ।

(ख) व्यवसायिक पशुपालन तथा पशुजन्य उद्योग व्यवसायहरु ।

(ग) वनजन्य उत्पादन तथा प्रशोधन उद्योगहरु र वातावरण संरक्षणसम्बन्धी उद्योगहरु ।

(घ) विद्यालयको स्थापना तथा व्यवस्थापन, व्यावसायिक तथा सीपमूलक प्रशिक्षण केन्द्र स्थापना र व्यवस्थापन, र परामर्श सेवा ।

(ङ) अस्पताल, सामुदायिक स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य उपकरण उत्पादन तथा विक्री र स्वास्थ्यसँग सम्बन्धित अन्य उद्योग व्यवसायहरु ।

(च) पर्यटन उद्योग व्यवसायहरु ।

(छ) सञ्चार तथा प्रबिधिको विकास, विस्तार तथा प्रसारण ।

(ज) बचत तथा ऋण एवं बैंक तथा वित्तीय सेवा ।

(म) यातायात तथा ढुवानी सेवा ।

(ञ) जग्गा तथा आवास विकास ।

(ट) श्रमिक स्वामित्वका उद्योग व्यवसायहरु ।

(ठ) उपभोक्ता सहकारी

(ड) उर्जा उत्पादन, प्रशारण र वितरण ।

(ढ) विमा व्यवसाय ।
(ण) खुद्रा तथा थोक पसलहरु ।

(त) जडीबुटी खेती, प्रशोधन र बजारिकरण ।

(थ) शिपमूलक घरेलु तथा साना उद्योगहरु ।

(द) सम्भाव्यताका आधारमा अन्य उद्योग व्यवसायहरु ।

राष्ट्रिय सहकारी नीति, २०६९

अभिलेख

लोकप्रिय